तनहुँ बस दुर्घटना : कम्तीमा १४ जनाको मृत्यु
काठमाडौं । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको बताएका छन् ।भीर भएका कारण तुइन को सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। नेपाल प्रहरी पनि…
सम्पत्ती न्यूज
७ भाद्र २०८१, शुक्रबार