प्रधानमन्त्री ओली भन्छन्– ‘सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउन सरकार प्रतिबद्ध छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । शनिवार सामाजिक सञ्चालमा ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको स्मरण समेत गराएका छन् । उनले आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्यो भन्ने सुझाव लगातार आइरहेको समेत बताएका छन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्का लगायतसँगको बालुवाटारमा…
सम्पत्ती न्यूज
१९ श्रावण २०८१, शनिबार