उपाध्यक्ष नियुक्तिको ढिलाइले सिटिइभिटी भित्र करार कर्मचारी हाबी
काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVTको उपाध्यक्ष पद २०८१ असार देखि रिक्त अवस्था छ।यसबीचमा उपाध्यक्ष नियुक्ति छनोट समिति बाट नियुक्त गरिएका ओम प्रकाश बराल लाई नियुक्त गरिएको भएपनि उनको योग्यता नपुगेको भन्दै मन्त्रीपरिषदले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरे संगै यो सस्था नेतृत्व बिहिन बन्दै आएको छ।उपाध्यक्ष नहुदा सदस्य सचिब माथि प्रेसर मात्रै परेको छैन उनले परिपक्व…
सम्पत्ती न्यूज
२० असार २०८२, शुक्रबार