को होला आगामी महालेखापरीक्षक ?
काठमाडौँ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालको कार्यकाल २०८० जेठ ८ गते सकिएको छ । हाल महालेखापरीक्षकको पद रिक्त छ । कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी उपमहालेखापरीक्षक राममाया कुँवरले पाउनुभएको छ । कुँवर कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी प्राप्त गर्ने दोस्रो महिला हुनुहुन्छ । नयाँ महालेखापरीक्षक सिफारिस हुनुपर्ने समय नजिकिँदै गर्दा आगामी महालेखापरीक्षक को होला भन्ने जिज्ञासा महालेखापरीक्षकको कार्यालयका कर्मचारी, लेखा उत्तरदायी अधिकृत तथा सरोकारवालामा…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८०, सोमबार