महालेखाबाट देशभर लेखापरीक्षणको निम्ति कर्मचारी खटिए
काठमाडौं । सरकारी कार्यालयले गर्ने खर्चको लेखापरीक्षण गर्ने संबैधानिक निकाय महालेखा परिक्षको कार्यालयले देशभरका कार्यालयको दशै अघि नै एकचरणको लेखापरीक्षण कार्य सम्पन्न गर्ने गरि आफ्नो कर्मचारी खटाएको छ।बेरुजु बढदै गएको सन्दर्भलाई ध्यान दिदै अब हुने लेखापरीक्षणमा बढी निगरानी गरिने बताइएको छ। प्राप्त जानकारी अनुसार गत वर्षको वार्षिक प्रतिबेदनमा आएका बिषय प्रती ध्यान दिदै अबका दिनमा ती उल्लेखित क्षेत्रमा महालेखा थप…
सम्पत्ती न्यूज
८ भाद्र २०८२, आईतवार