गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो
काठमाडौं । भक्तपुर स्थित गठ्ठाघरमा आज दिउसो ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । ट्राफिकले चेक जाँच गर्ने क्रममा ट्रकको ठक्करबाट मृत्युभएकी महिला दोलाखा मेलुङ–४ की २३ वर्षिय सुस्मा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउसो २ बजेको समयमा ट्रकले नेपालीलाई ठक्कर दिएको थियो । सुस्मा ट्रकको चक्कामुनी परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र…
सम्पत्ती न्यूज
३१ श्रावण २०८१, बिहीबार