नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक बन्न बिधि मिच्दै लाग्यो भिड
काठमाडौ । नेपाल नागरिक उडयन प्राधिकरण बिभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदीप अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरे सगै प्राधिकरण भित्र ठुलै हलचल मच्चिएको छ।तत्कालीन महानिर्देशक अधिकारीको नजिक रहेर बिचौलियाको काम गर्ने उच्च तहका कर्मचारीहरू अझै अख्तियारको नगरानी मै रहेको समाचार श्रोतले बताएको छ। हवाई जस्तो संबेदनसिल क्षेत्रलाई हल्का ढंगले लिएर अरबौ भ्रष्टाचार गर्ने गिरोहका नाइके अधिकारी पक्राउ त परे उनको…
सम्पत्ती न्यूज
२ पुष २०८२, बुधबार