उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका २३ पदहरूमा आगामी दिनमा उपनिर्वाचन गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको उल्लेख गर्दै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । …
सम्पत्ती न्यूज
२२ माघ २०८०, सोमबार