विद्युतको २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रचण्डको चुनौति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योगिले तिर्नुपर्ने बक्यौता रकम उठाउन क्याबिनेटबाट गर्न सरकारलाई चुनौति दिएका छन् । आफ्नो चाहे जस्तो निणर्य गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार