विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा
विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा काठमाडौँ-बढुवा सिफारिस समितिको बैठकले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । माघ १८ गते शिशिर कुमार ढुगांनाको अवकास भएसँगै रिक्त रहेको सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस…
सम्पत्ती न्यूज
२५ माघ २०७८, मंगलवार