मेरो ॠण कस्ले तिर्दिन्छ प्रसाशानले कुरो बुझोस : रामसेवक यादव पीडित साहु
सिरहा ।आफुलाई फसाउने नियतले नै फैसला र समझदारी भैसकेको मुद्दाहरूमा पनि आस्था पैरबिको भरमा जबर्जस्ति निवेदन , दिन लगाएर समस्या माथि थप समस्या पार्ने गरेको पीडित साहु राम सेवक यादवले सम्पत्ति ज्युलाइ बताएका छन् ।पीडित साहु यादव समक्ष घरै व्यबहारको काम देखाएर कपाली तमसुक बनाएर पैसा लिनेहरु गाउँ समाजमा जतिबेला मलाई समस्या पर्यो झन समस्या दिन सरकारले ल्याएको अनुचित लेनदेन…
सम्पत्ती न्यूज
११ पुष २०८०, बुधबार