प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् स्वास्थ्य सेवामा सकारात्मकता
काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका वडा नं. ७ का स्थानीयलाई स्वास्थ्य चौकीसम्म पुग्न अहिले सहज भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी जाने बाटो निर्माण तथा मर्मत भएपछि स्थानीयलाई सहज भएको हो । एकातर्फ स्थानीयले रोजगार पाएका छन् भने अर्कोतर्फ बिरामी हुँदा स्वास्थ्य चौकी पुग्न सहज भएको छ । स्थानीय प्रेमकुमारी चन्द (४७)ले भनिन्, ‘ स्वास्थ्य चौकी जाने…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार