मध्यरातमा ओलीले जारी गरे पाँच बुँदे विज्ञप्तिः अध्यादेश आए सशक्त प्रतिवाद गर्न निर्देशन
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन गर्ने गरी अध्यादेश आए सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् । सोमबार राती विज्ञप्ति जारी गर्दै सरकारले एमाले विभाजन गर्ने षडयन्त्र गरेको र त्यसका लागि अध्यादेश ल्याउन लागेको भन्दै ओलीले नेता, कार्यकर्ता, सांसदलाई सशक्त प्रतिवाद गर्न निर्देशन दिएका हुन् । पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आएको त्यो…
सम्पत्ती न्यूज
१ भाद्र २०७८, मंगलवार