मन्त्री घिसिङद्वारा सय दिनमा गरेका १०१ कामको सूची सार्वजनिक
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले बुधबार आफ्नो १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। मन्त्री घिसिङले विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चालेको बताएका छन्। उनका अनुसार वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरिएको छ। यसमा १४…
सम्पत्ती न्यूज
९ पुष २०८२, बुधबार