एकै पटक ४२ खरिदार नासुमा बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौँ । ४२ जना खरिदार तहका कर्मचारी नायब सुब्बा (नासु)मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको वैशाख १२ मा बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फबाट १४,नेपाल प्रशासन सेवा,लेखा समूहका १ गरी १५ जना कर्मचारी कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यस्तै हिजैको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १५ जना खरिदारलाई जेष्ठता र…
सम्पत्ती न्यूज
१३ बैशाख २०८०, बुधबार