नेप्सेमा सामान्य अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार आज नेप्से ५.७१ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ८१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज तीन अर्ब चार करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य…
सम्पत्ती न्यूज
५ माघ २०७९, बिहीबार