कोरोना संक्रमणबाट ४ कैदीको मृत्यु
काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा कारागारमा रहेका ४ कैदीको मृत्यु भएको छ । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप ४ जना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिएका छन्। मृत्युपछि संक्रमण पुष्टि हुनेमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६०…
सम्पत्ती न्यूज
२६ भाद्र २०७७, शुक्रबार