तिब्रताका साथ सरकारको काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्रताका साथ सरकारको काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्र गतिमा काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् । उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको भन्दै अब कार्यक्षेत्रमा थप योजना र थप…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार