२६ वर्षयता बाबु खोजिरहेका छोराछोरीको प्रश्न माओवादी अध्यक्ष दाहाललाई, कहिले टुंगिन्छ शान्तिप्रक्रिया?
काठमाण्डू, २०५५ सालमा बेपत्ता बनाइएका राजेन्द्र प्रसाद ढकालको २६औँ स्मरण सभा सम्पन्न भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित मुख्य राजनीतिक दलका प्रमुख नेताहरु, वरिष्ठ अधिवक्ताहरु, पीडितप्रतिनिधिहरु सहितको उपस्थितिमा आज काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया सहितको २६औँ स्मरणसभा गरिएको हो। शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटै पूरा गर्न दबाब दिनको लागि शान्ति सम्झौताका हस्ताक्षरकर्तासहितलाई एकठाउँ पारेर दबाब कार्यक्रम गरिएको आयोजकले जनाएको छ। २०५५ पुस…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार