सौर्य एयरको जहाज दुर्घटनाः पोष्टमार्टम सुरु, तीन दिन पछि मात्र आफन्तलाई जिम्मा दिइने
काठमाडौं । सौर्य एयरलाइन्सको ९ एन–एएमई/सिआरजे २०० कलसाइनको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम सुरु भएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्यबाहेक अरूको मृत्यु भएको छ। जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ। मृतकको पोष्टमार्टम सुरु…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार