किन रोकियो आज ल्याउने भनिएको मौद्रिक नीति ?
काठमाडौं । आज ल्याउने तयारी भएको मोद्रिक नीति एकाएक रोकिएको छ । आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिबारे परामर्श गर्न खोजेकोले रोकिएको पनि जनाइएको छ । समय अपर्याप्त भएको र नीतिबारे केही छलफल गर्न बाँकी रहेकाले रोकिएको स्रोतको भनाई…
सम्पत्ती न्यूज
४ श्रावण २०८१, शुक्रबार