प्रधानमन्त्री प्रचण्ड भारत जाँदै, प्रचण्डलाई भेट्न ओली बालुवाटार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।अध्यक्ष ओली आइतबार केही बेर अगाडि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणबारे छलफल गरिरहेका छन् भारतमा तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ आज अपरान्ह भारत भ्रमण जाने तयारी गरिरहेका छन् ।भारत…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०८१, आईतवार