एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन (सुचनासहित)
काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल आमाका सन्तानको मावलीकै थर राखेर बालबालिकाको जन्मदर्ता गर्न निर्देशन दिएको छ । सरकारद्वारा बाबुको ठेगान नभएको र एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ताको कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो…
सम्पत्ती न्यूज
२३ चैत्र २०७९, बिहीबार