आज दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.४० अंकले बढेर एक हजार ९ सय ११ दशमलब २६ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.५९ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकम भने…
सम्पत्ती न्यूज
३० कार्तिक २०७९, बुधबार