नेप्से परिसुचक ३५ अंकले घट्यो
२० साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा भारि गिरावट भएको छ । शुक्रबार बजार नेप्से परिसूचक ३४.८५ अंक ले गिरावट भएर २११३.३० अंकमा बन्द भएको छ । नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख…
सम्पत्ती न्यूज
२० श्रावण २०७९, शुक्रबार