सम्पति शुद्धीकरणको दाबी गर्दै अख्तियारले पहिलो पटक मुद्दा हाल्यो
काठमाडौं । सम्पति शुद्धीकरणको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबीसहित अख्तियारले मुद्दा दर्ता गराएको हो । पहिलो पटक अख्तियारले जिल्ला अदालतमा यो मुद्दा दर्ता गरेको हो । यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो…
सम्पत्ती न्यूज
२८ भाद्र २०८१, शुक्रबार