स्थानीय तहलाई अनुदान रकम सम्बन्धी विवरण बुझाउन अर्थ मन्त्रालयको निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा पठाउन भनिएको छ । अर्थमन्त्री विष्णु पौडेलले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन…
सम्पत्ती न्यूज
२४ माघ २०७९, मंगलवार