सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए
सुनसरी । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् ।जिल्ला प्रहरी कार्यालयले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए । आज बिहान ८ : १५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७:०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई…
सम्पत्ती न्यूज
१९ आश्विन २०८२, आईतवार