image

पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित प्रतिवादीहरूमाथिको सुनुवाइ विशेष अदालतमा सम्पन्न भएको छ। मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सम्पन्न भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ अर्ब ५१ करोड रुपैयाँ…

सम्पत्ती न्यूज
१४ माघ २०८२, मंगलवार