राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनैपर्छ : सभामुख
काठमाडौं । आजदेखि सुरू भएको तेस्रो हिउँदे अधिवेसनको बैठकमा बोल्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन्। ऐन निर्माणमा संख्यात्मक नतिजा आउन नसकेकपनि एक वर्षको अवधिमा प्रयाप्त मात्रामा गृहकार्य भएको उनको भनाइ छ। सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा समितिले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील हुँदै गएको दावी गरे। उनले चालु अधिवेशनमा…
सम्पत्ती न्यूज
२२ माघ २०८०, सोमबार