यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले आर्थिक प्रणाली सुदृढीकरणदेखि मानव बेचबिखनविरुद्धको नीति र अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी विषयमा निर्णयहरू गरेको सरकारका स्रोतले जनाएको छ। यस्ता छन् निर्णयहरू :-अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य…
सम्पत्ती न्यूज
२८ पुष २०८२, सोमबार