पशुपतिको कोटिहोममा आचार्य कृष्ण दमाईको कथा वाचन, भन्छन्– पशुपतिको चरणमा स्वर्गको महसुस भयो
काठमाडौं । पशुपतिनाथ क्षेत्र परिसर भित्र चलिरहेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले व्यासबाट सम्बोधन गरेका छन् । आचार्य कृष्ण दमाई कोटिहोममा सहभागि मध्ये पहिलो दलित समूदायको कथा वाचक हुन् । उनलाई समारोहमा भव्य स्वागतसमेत गरिएको छ । व्यासमा बसेर सम्बोधन गर्दै उनले आफुलाई यो स्थानसम्म पुर्याउन योग्य बनाउने गुरुहरु प्रति नमन व्यक्त गरेका छन् । दलित समुदायमा जन्मेर पनि कसरी…
सम्पत्ती न्यूज
२५ श्रावण २०८१, शुक्रबार