पूर्वराज्यमन्त्रीको हत्याबारे अनुसन्धान गर्न सीआईबी परिचालन
काठमाडौं । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली खटिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री लेखकले यस घटनाबारे जानकारी गराएका छन् । उनले अनुसन्धानका लागि सीआइबीबाट प्राविधिक टोली खटाइएको बताए । ‘घटनाको थप अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ, केन्द्रीय अनुसन्धान…
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार