सुन तस्करी प्रकणमा एमालेले गृहमन्त्रीलाई संसद्मा बोल्न दिने
काठमाडौँ – सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सो सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न तयार भएको छ। मंगलबार बिहान बसेको प्रमुख तीन दलको तेस्रो चरणको बैठकमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुन तस्करीसम्बन्धी जवाफ सुन्न तयार भएसँगै आज अपराह्न ३ बजे बोलाइएको प्रतिनिधिसभा बैठक पनि सुचारु हुने भएको छ। सुन तस्करीका विषयमा छानबिन गर्न…
सम्पत्ती न्यूज
२३ श्रावण २०८०, मंगलवार