सर्वोच्चमा धेरै चुनौती छ ः न्यायाधीश भट्टराई
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरू रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाइनल प्रतिस्पर्धा कार्यक्रममा न्यायाधीश एक जनालाई मात्र अन्याय भयो भने पनि पोल्ने बताएका छन् । उनले भने ‘ सर्वोच्च अदालतमा धेरै चुनौती छ । तपाईँको आफ्नो कम्पिटेन्स हैन कि…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार