निर्वाचनसम्म पाँच दलीय गठबन्धनःमन्त्री खतिवडा
निर्वाचनसम्म पाँच दलीय गठबन्धनःमन्त्री खतिवडा स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानको रक्षा गर्ने शर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताउनुभएको हो । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहनुभएका नेता खतिवडाले नेकपा (एमाले)…
सम्पत्ती न्यूज
२३ आश्विन २०७८, शनिबार