सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार सुरु भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य १ लाख ५२ हजार ४ सय रहेको थियो ।त्यस्तै आज प्रतितोला…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार