सञ्चारकर्मीलाई बाहिर निकालेर प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ
काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइमा पत्रकारलाई बाहिर निकालिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । प्रधानले आफ्नो भावी योजना सम्बन्धि अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेपछि सवाल जवाफ सुरु भएको थियो,तर सवाल जवाफमा पत्रकारहरुलाई भने निकालिएको छ । सुरुमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुती सुनाएपछि…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार