घट्याे पेट्राेलकाे मूल्य
काठमाडाै । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निमगले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएकाे छ । इण्डियन आयल कर्पोरेसनले इन्धनकाे मूल्य घटाएर पठाएसँगै निमगले मूल्य समायाेजन गरेकाे हाे । मूल्य घटेसँगै अब पेट्राेल प्रतिलिटर पहिलाे वर्गकाे लागि १६८ रुपैयाँ पचास पैसा, दाेस्राे वर्गकाे लागि १७० रुपैयाँ र…
सम्पत्ती न्यूज
२ चैत्र २०८०, शुक्रबार