यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय
काठमाडौँ । चैत १५ र १८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।
सम्पत्ती न्यूज
१८ चैत्र २०८१, मंगलवार