दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं ।सोमबार झिनो अंकले बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार १७ अंकभन्दा बढी बढेर बन्द भएको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार पनि नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । …
सम्पत्ती न्यूज
१२ बैशाख २०८०, मंगलवार