ओलीको टिम मिलाउन करोडौं खर्चेको विधान महाधिवेशन तीन महिनामै बेकामे
काठमाडौ । विधान महाधिवेशनबाट पारित पार्टी विधान संशोधन नगर्ने नेकपा एमालेको निर्णय तीन दिन पनि टिकेन । शुक्रबार साँझ अबेर सकिएको सचिवालय बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यान दिएर विधान नचलाउने निर्णय गरेको थियो । गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा तामझामसहित दोस्रो विधान महाधिवेशन सम्पन्न गर्यो । सनराइज सम्मेलन केन्द्रमा आयोजित उक्त महाधिवेशनमा झण्डै १७ करोड रुपैयाँ खर्च…
सम्पत्ती न्यूज
३० मंसिर २०८२, सोमबार