काठमाडौं । सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो । सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले व्यक्तिगत कारण देखाएर बुझाएको पाण्डेको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको छ । यसैगरी ऊर्जा मन्त्रालयका सचिव…