मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं-साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै ज्यान मार्ने धम्की दिएकी थिइन् । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादव माथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गर्दै जाहेरी दिएका हुन् ।…
सम्पत्ती न्यूज
१३ माघ २०७८, बिहीबार