उद्योगमन्त्रीलाई उच्च तहका नेताको फोन ‘चिनी उद्योगीलाई नसमाउँनु’, यता दुई दिन बित्दा समेत प्रहरीले समाउन सकेन ‘साहु’
काठमाडौँ । नेपाल प्रहरीले उखु किसानलाई उखु लगेको रकम भुक्तानी नगर्ने उद्योगीलाई समाउन प्रहरी परिचालन गरेको २ दिन भएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने उद्यागीलाई समाउन सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले…
सम्पत्ती न्यूज
३ पुष २०७७, शुक्रबार