न्यू लाइटमा पूर्व विद्यार्थी समिति गठन; २०५१ सालमा एसएलसी दिने पनि सामेल
मनिष गिरी रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरमा रहेको न्यू लाइट माध्यमिक विद्यालय (सार्वजनिक शैक्षिक गुठि) मा पूर्व विद्यार्थीहरुको समिति गठन गरिएको छ । २०७७ साल असार ३१ गतेका दिन पूर्व विद्यार्थी, विद्यालय प्रशासन, संचालक समिति सदस्यहरु र शिक्षकहरुको उपस्थितिमा विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संयोजक अर्जुन खरेल, सहसंयोजक सागर पौडेल सहित २३ सदस्यीय पूर्व विद्यार्थी समिति गठन गरिएको हो…
सम्पत्ती न्यूज
३१ असार २०७७, बुधबार