सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी
सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दश वटा इजलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन । यही कात्तिक ७ गते आइतबार…
सम्पत्ती न्यूज
२९ कार्तिक २०७८, सोमबार