नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब ३ लाख जना सहभागी हुनेछन्। उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गर्ने तयारी एमालेले गरेको छ। महाधिवेशन…
सम्पत्ती न्यूज
२८ मंसिर २०८२, शनिबार