बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुने गरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।
सम्पत्ती न्यूज
१९ चैत्र २०८२, बिहीबार