गृहसचिव दुवाडीले गरे नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र अन्य वरिष्ठ अधिकारीहरूले दुवाडीलाई कार्यालयमा स्वागत गरेका थिए। निरीक्षणको क्रममा दुवाडीले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरे। साथै, उनले प्रहरी संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर, र डिजिटल फरेन्सिक ल्याबको पनि निरीक्षण गरेका छन्। गृहसचिव दुवाडीले नेपाल प्रहरीले…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार